काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारणसभा आज (असोज ३०) सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा भएको सभाले आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी जम्मा