काठमाडौं । लुम्बिनी विकास बैंकका तीन जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले शिवराज आचार्य २३ हजार ५२३ कित्ता, गोपाल प्रसाद बास्तोला १५ हजार र सुवास महर्जनको नाममा रहेको ४ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको