Development Bank « Arthapath.com
७ असार २०८३, आइतबार

Development Bank

यो वर्षका लागि १२ प्रतिशत लाभांश घोषणा गरेको कामना सेवाले १ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले एक लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले यसअघि ३५ दिनको म्याद राखेर उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरका लागि बिक्रीमा ल्याएको थियो