काठमाडौं । कामना सेवा विकास बैंकको मुख्य वित्तीय सूचकहरुमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन बमोजिम थप प्रोभिजन गर्दा समेत वितरणयोग्य मुनाफामा उल्लेख्य बृद्धि देखिएको हो । राष्ट्र बैंकले गत माघ १ गतेदेखि लागू हुने गरी कर्जा वर्गीकरणसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको थियो । पछिल्लो व्यवस्था बमोजिम