Development Bank « Arthapath.com
७ असार २०८३, आइतबार

Development Bank

चैत २७ गते ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा, के-के छन् एजेन्डा ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको एकैपटक दुई आर्थिक वर्षको साधारण सभा बस्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७८०/७९ र २०७९/८० को वार्षिक साधारण सभा गर्न लागेको हो । बैंकले आगामी चैत २७ गते साधारण सभा बोलाएको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । बैंकले आफ्ना सेयरधनीलाई