Development Bank « Arthapath.com
७ असार २०८३, आइतबार

Development Bank

कामना सेवा विकास र एसआर होटेलबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित दि एसआर होटेल एण्ड इभेन्ट्स प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त