Development Bank « Arthapath.com
२५ कार्तिक २०७९, शुक्रबार

Development Bank

गरिमा विकास बैंकको १२ वर्षे लाभांश इतिहाँस: कुन वर्ष कति बाँड्यो ?

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वषको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो