Development Bank « Arthapath.com
७ असार २०८३, आइतबार

Development Bank

प्राइम कमर्सियल बैंकको १३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन?

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको समुहमा रहेको १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । संस्थापक सेयरको खरिद मूल्य प्रतिकित्ता १२० रुपैयाँ रहेको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा