Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

मुक्तिनाथ विकास बैंकको सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान