Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

एनएमबि बैंकद्वारा नेपालमा वीच्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब सजिलै भुक्तानी गर्न सक्ने

काठमाडौं। एनएमबि बैंकसगँको साझेदारी मार्फत चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वीच्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा सार्वजनिक भएको छ । वीच्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख