Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

रुपन्देहीमा सामूहिक कृषि प्रवद्र्धनका लागि ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान

काठमाडौं । ज्योति विकास बैंकले सामूहिक कृषि प्रवद्र्धनका लागि ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान गरेको छ । तिलोत्तमा १०, शान्तिनगर, रुपन्देहीस्थित उद्यमशील टोल विकास संस्थालाई कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवद्र्धन र कृषकहरुलाई धान रोप्नमा सहजता प्रदान गर्ने हेतुले अत्याधुनिक स्वचालित धान रोप्ने मेसिन खरिदका लागि बैंकले आर्थिक