Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

मितेरी डेभलपमेन्ट बैंकको २९ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूहको २९ हजार १६२ कित्ता सेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक सेयरधनी ललिता थापाले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद