काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो प्रतिष्ठानलार्य आर्थिक सहयोग उपलब्ध गराएको हो । सहयोगको स्वरुप सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेमी फोल्डिङ्ग बेड, सामान्य ह्वील चेयर र आईभी स्टाण्ड लगायतका हस्तान्तरण गरेको हो। बैंकले गत