Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

कृषि विकास बैंकको तीन जना सञ्चालक निर्विरोध चयन

काठमाडौं । कृषि विकास बैंकले सञ्चालक नियुक्त गरेको छ । चैत १४ गते कम्पनीको सम्पन्न १६औं वार्षिक साधारण सभा बाट तीन जनालाई नियुक्त गरेको हो । कम्पनीले तीन जना सञ्चालकहरुलाई निर्विरोध निर्वाचित भएको प्रस्ताव पारित गरेको छ । सञ्चालक सदस्यमा गोविन्द प्रसाद भटट्राई,संजीव पौडेल,बिनोद कुमार गुरागाईलाई नियुक्त भएका हुन् ।