Development Bank « Arthapath.com
२९ पुष २०८०, आईतवार

Development Bank

मुक्तिनाथ विकास बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले पुष २८ गते वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले आ.व. २०७९÷०८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको हो । उक्त लाभांश मध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनको लागि