३ आश्विन २०८३, शनिबार

Development Bank

गरिमा विकास बैंकको नाफामा ४२.९१ प्रतिशतको वृद्धि, लाभांश क्षमता कति ?

गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा आफ्नो नाफामा उत्साहजनक सुधार गर्दै तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार समीक्षा अवधिमा खुद नाफा ४२.९१ प्रतिशतले बढेर १ अर्ब ४ करोड ८२ लाख ३१ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको