काठमाडौं । महालक्ष्मी विकास बैंकको शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न भएको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकको बानेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरमा अवस्थित तिनकुने