काठमाडौं । अब महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकलाई ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको हो । बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । बैंकले १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशनका लागि