Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडलको लाभांश सुरक्षित गर्ने आज (फागुन २५ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनको लागि फागुन २८ गते देखि चैत्र १७ गते सम्म बुक क्लोज गर्ने भएको हुदाँ फागुन २५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन्