काठमाडौं । ज्योति विकास बैंक लिमिटडेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) श्रीचन्द्र भट्टले १ करोड रुपैयाँ बढी तलब भत्ता बुझेका छन् । सीइओ भट्टलाई बैंकले गत आर्थिक वर्ष २०७८।०७९ मा तलब भत्ता बापत १ करोड ४ लाख ३५ हजार ४७४ रुपैयाँ रकम दिएको हो । जसमा बैंकले तलब बापत ५४ लाख