काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा फागुन १४ गतेका लागि बोलाएको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफबाट कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको