Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

मितेरी डेभलपमेन्ट बैंकको ४३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर समूहको ४३ हजार १२३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी विराज ठक्करले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर