Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साढे १ लाख सेयर कित्तामा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सस्थापक शेयरमा आवेदन दिने (माघ १३ गते) अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ५० हजार कित्ता संस्थापक समूहको सेयर माघ ६ गतेदेखि बिक्री खुला गरेको थियो । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले आफ्नो स्वामित्वमा रहेको शाइन रेसुंगाकोे उक्त संस्थापक सेयर बिक्रीमा