काठमाडौं । अधिकांश बैंकहरुले आफ्नो साधारण सभा सम्पन्न गरी सकेका छन् भने कति बैंकले पुष मसान्तभित्र सभा गर्ने नसकिने बताइ रहेको छ । सिन्धु विकास बैंकले पनि पुष भित्र साधारण सभा गर्ने नसकिने बताएको हो । बैंकको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक वित्तीय विवतरणहरु बाह्य लेखापरीक्षकबाट लेखापरिक्षण कार्य सम्पन्न भई