Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

गरिमा विकास बैंकद्धारा ‘वैदेशिक रोजगार आइपीओ खाता’ संचालनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहनुहुने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केट सम्म पहुँच पु¥याउने उद्धेश्यले ँवैदेशिक रोजगार आइपीओ खाताको सुरुवात गरेको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १० प्रतिशत शेयर