Development Bank « Arthapath.com
१० फाल्गुन २०७८, मंगलवार

Development Bank

महालक्ष्मी विकास बैंंकको साधारण सभा फागुन १३ गते हुने, २१.०५२६ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकको २० औँ वार्षिक साधारण सभा पौष २५ गते बोलाएकोमा गणपुरक संख्या नपुगी स्थगित भएको थियो । बैंकको पुन माघ ३ गते तोकिएको सभा माघ ३ गतको अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनि उच्च अदालत पाटनवाट आदेश भई सभा स्थगित भएको थियो । माघ