काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक हुदाँ विकास बैंकको नाफा भने घटेको छ । राष्ट्रियस्तरका ८ विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा ५ बैंकको नाफा घटेको हो । यस अवधिमा विकास बैंकहरुको नाफा २०.९१ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको ६ महिनाको