Development Bank « Arthapath.com
१५ फाल्गुन २०७८, आईतवार

Development Bank

महालक्ष्मी विकास बैंकको अध्यक्षमा पुनः राजेश उपाध्याय चयन

काठमाडौं । महालक्ष्मी विकास बैंकको अध्यक्षमा पुनः उपाध्याय चयन भएका छन् । बैंकको फाल्गुन १३ गते बसेको संचालक समितिको ५१८ औं बैठकले राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको हो । बैंकको स्थगित २० औँ वार्षिक साधारण सभा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौमा सम्पन्न भएको थियो ।