Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कम्पनी सचिवमा डण्डपानी भट्टराईलाई नियुक्त गरेको छ । कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले बैंकका प्रबन्धक भट्टराईलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो । उनलाई कात्तिक ३० गतेदेखि नै लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।