Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई दराजमा विशेष छुट

काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कात्तिक २० गते आइतवारको दिन दराजसँग ११.११ अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नु हुनेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत