Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

गरिमा विकास बैंकले वित्तिय साक्षरता र चाडपर्वको शुभकामना कार्यक्रम सम्पन्न

काठमाडौं । विकास बैंकले मिति २०७९ साल आश्विन ३ गते संविधान दिवसको दिन आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सफलताको साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख