२१ कार्तिक २०८३, शनिबार

Development Bank

थप दुई कम्पनीद्धारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्षको मुनाफा अधिकांश कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइरहेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गरी रहदाँ आज अर्थात मंसिर ८ गते २ कम्पनीहरुले लाभांश प्रस्ताव गरेका छ । आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनाईटेड इदी मर्दि एण्ड आर बि हाइड्रोपावरले लाभांश प्रस्ताव