काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल आज –भदौ १९ गते) थप ४ वर्षका लागि नयाँ कार्यकालको शुभआरम्भ भएको छ भदौं ५ गते वसेको संचालक समितिको २९८ औं वैठकले सीइओ श्रेष्ठलाई नियुक्त गरेको हो । साथैं ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं आजबाट सांग्रिला कटोमर