Development Bank « Arthapath.com
५ असार २०८३, शुक्रबार

Development Bank

बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउसमा १२% छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा विशेष छुट पाउने भएका छन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १२ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात्