Development Bank « Arthapath.com
५ असार २०८३, शुक्रबार

Development Bank

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा आज बस्दैं, यस्ता छन् एजेण्डा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा आज (साउन ९ गते) बस्दै छ । असार १७ गते बसेको संचालक समितिको बैठकले सो दिन सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो । सभाले संचालक समितिबाट प्रस्तावित हालको चुक्ता पूँजीको ८।५० प्रतिशत बोनस