Development Bank « Arthapath.com
५ असार २०८३, शुक्रबार

Development Bank

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आफ्ना ग्राहकहरुलाई रुष्काको मेकअप स्टुडियोमा विशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुष्काको मेकअप स्टुडियोमा बिशेष छुट प्रदान गर्ने भएको छ । उक्त छुट सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र रुष्काको मेकअप स्टुडियोका तर्फबाट उक्त कम्पनीका संचालिकारुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका हुन । सम्झौता