Development Bank « Arthapath.com
५ असार २०८३, शुक्रबार

Development Bank

मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित

काठमाडौं । वल्र्ड कन्फेडेरेसन अफ बिजनेसद्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड “ द बिज अवार्ड २०२२” द्वारा विभिन्न ६ विघाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक लि. सम्मानित भएको छ । सो कार्यक्रमका