Development Bank « Arthapath.com
५ असार २०८३, शुक्रबार

Development Bank

ग्रीन डेभलपमेण्टको नाफा ८६.३४ प्रतिशतले वृद्धि, अन्य सूचक समेत आकाशिदा प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा आकर्षक सुधार आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ८६.३४ प्रतिशतले बढेर २ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक