Fianance Archives - Page 20 of 57 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Fianance

गुडविल फाइनान्सका सेयरधनीको हात रित्तो

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीको हात रित्तो बनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । पुस ६ गते शुक्रबार बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक