४ आश्विन २०८३, आइतबार

Fianance

लाभांश पारितका लागि आइसीएफसी फाइनान्सले बोलायो साधारण सभा

काठमाडौँ । आइसीएफसी फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, थिरबम सडक, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट कर सहित ६.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा संचालक समितिको