काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीले सेयरधनी निराश बनाएको छ । यो वर्ष कम्पनीले कुनै पनि लाभांश नबाँड्ने भएको हो । कम्पनीको फागनु ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । तर, गत आवको वित्तीय विवरण स्वीकृतिका लागि