काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले अवितरित हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले कुल १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद सेयर असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म विक्री खुला गरेको थियो । उक्त हकप्रद सेयर कात्तिक १९ गते बाँडफाँट भएको हो । कुल कित्ता अवितरित हकप्रद शेयरमध्ये सर्वसाधारणतर्फ