८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

आजसम्म कायम सेयरधनीहरुले मात्र जीवन विकास लघुवित्तको लाभांश पाउने

काठमाडौं । जीवन विकास लघुवित्त वितिय संस्थाको लाभांश सुरक्षित गर्ने आज (चैत १६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते बुक क्लोज गर्ने भएको हुदाँ चैत १६गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् । कम्पनीले गत आर्थिक