८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

साहुको कर्जा तिर्न नसकेर हलिया बस्नु परेको अवस्थामा लघुवित्तले जिविकोपार्जन गर्ने सिकायो: सीइओ न्यौपाने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण प्रसाद न्यौपाने साहु महाजनको कर्जा तिर्न नसकेर, कमलरी, हलिया बस्नु परेको अवस्थामा लघुवित्त संस्थाले जिविकोपार्जन गर्दै उघमी बनाउन महत्वपुर्ण भुमिका खेलेको बताका छन् । कम्पनीको चालु आर्थिक बर्षको समिक्षा तथा अभिमुखीकरण तथा शाखा व्यवस्थापन तालिममा उनले बिपन्न बर्गका