८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

कालिका लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १५ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गतेदेखि बुक क्लोजको गर्ने भएको हुदाँ चैत १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् । कम्पनीले गत