काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीले पेश गरेको लाभांशलाई संशोधन गरी पठाएको हो । अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर र नगद गरी अधिकतम १५ प्रतिशत लाभांश वितरण गर्नेछ । उक्त लाभांश कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात