८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

समता घरेलु र स्वरोजगार लघुवित्त मर्जरमा जान बोर्डबाट पायो पूर्वस्वीकृति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन पूर्वस्वीकृति प्रदान गरेको छ । फागुन ३० गते यी दुई कम्पनीलाई एक आपसमा गाभिन बोर्डले पूर्वस्वीकृति प्रदान गरेको हो । यी दुई लघुवित्तले पुगा १८ गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका