काठमाडौं । जीवन विकास लघुवित्त वितिय संस्थाको चौथो वार्षिक साधारण सभा बोलाएको छ । फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत ३० गते वित्तीय संस्थाको केन्द्रियकार्यालय, कटहरी, मोरङ्ग बस्न आव्हान गरेको छ। आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । आर्थिक वर्ष २०७८÷०७९ को वितरण योग्य मुनाफाबाट