लघुवित्त « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लघुवित्त

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट, १५ सयको आवेदन रद्द हुदाँ ८ हजारले पाए १० कित्ता

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज शुक्रबार बिहान शेयर बाँडफाँट भएको हो । आईपिओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो।