लघुवित्त « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

लघुवित्त

मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी