लघुवित्त « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

लघुवित्त

किन्ने होइन त आरएसडिसी लघुवित्तको सेयर ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक समूह तर्फको ४ हजार ९४० कित्ता सेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक सेयरधनीहरु भुपेन्द्र ज्ञवालीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त